आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सोमवार, चैत्र २४, २०७६

१० दिनअघि कोरोना भाइरस पोजेटिभ देखिनुभएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । सङ्क्रमण बढेको महसुस गरिएपछि उनलाई लण्डन अस्पतालमा भर्ना गरिएको...

कोरोना भाइरस पोजेटिभ देखिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

सोमवार, चैत्र २४, २०७६

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस प्रकोपको केन्द्रविन्दूका रुपमा न्युयोर्क रहेको छ । अन्य राज्यको तुलनामा यस राज्यमा भाइरसको संक्रमण दर र मृत्युदर दुबै बढी...

अमेरिकाको न्यूयोर्क र इटलीमा कोभिड-१९ का विरामीको संख्या घट्दै

आइतवार, चैत्र २३, २०७६

भारतका विभिन्न १४ राज्यमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति दिल्लीस्थित निजामुद्दिन मश्जिदमा हालै सम्पन्न इस्लामको धार्मिक सभा तबलिगी जमातसँग सम्बन्धित भेटिएका भारतीय स्वास्थ्य तथा...

भारतमा कोराना भाइरस सङ्क्रमणका ६४७ व्यक्ति तवलिगी जमातसँग सम्बन्धितः स्वास्थ्य मन्त्रालय

आइतवार, चैत्र २३, २०७६

पछिल्लो समय संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण र यसबाट हुने मृत्युदर दुवैमा ठूलो संख्यामा वृद्धि भएको छ । अमेरिका स्थित जोन हप्किन्स विश्वविद्यालयले सार्वजनिक...

कोरोना संक्रमणबाट विश्वमा ६० हजार बढीको मृत्यु, अमेरिकामा संक्रमितहरु ठूलो संख्यामा वृद्धि

शनिबार, चैत्र २२, २०७६

चीनले कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज राष्ट्रिय शोक मनाउँदै छ । मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइने छ भने सार्वजनिक र...

कोरोना भाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा चीनमा राष्ट्रिय शोकको धोषणा

शुक्रबार, चैत्र २१, २०७६

कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार...

कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती– गुटेर्रेस

शुक्रबार, चैत्र २१, २०७६

भारतमा शुक्रबारसम्म दुई हजार ३०१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यस सङ्क्रमणबाट आजसम्म भारतभरि ५६ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालये जानकारी...

भारतमा दुई हजार ३०१ जना कोरोना भाइरस सङ्क्रमित, ५६ को मृत्यु

शुक्रबार, चैत्र २१, २०७६

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्नु भएको  दोस्रो परीक्षणमा पनि उहाँलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो परीक्षणमा पनि  कोरोना संक्रमण देखिएन

शुक्रबार, चैत्र २१, २०७६

विश्वभर माहामारी रुपमा फैलिएको कोरोना भाइरासबाट एकैदिन ९ सय ६८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ६ हजार ७० पुगेको छ...

अमेरिकामा एकैदिन ९६८ को मृत्यु, मृतकको संख्या ६ हजार नाघ्यो

शुक्रबार, चैत्र २१, २०७६

अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ । सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित...

अस्ट्रेलियामा कोरोनाभाइरसको खोपको परीक्षण शुरु

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ