आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शनिबार, भदौ २, २०८०

काठमाडौं महानगरपालिका भित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । महानगर भित्रका संरचनाहरु भत्काइएका छन् तर बनाइएका छैनन् । सार्वजनिक एवं सरकारी जग्गाहरु मिचेर...

भत्किएको महानगरलाई कसले बनाउने ? (फोटोफिचर)

शुक्रबार, भदौ १, २०८०

  परिक्षाको नतिजा प्रकाशित भयो। साचै भन्ने हो भने परिक्षाको नतिजा विद्यार्थीलाई भन्दा असल शिक्षकलाई हेर्न हतार र उत्सुकता हुन्छ। आफनो विषयमा कस्तो अंक ल्याएका...

खै त मलाई धन्यवाद।

आइतवार, साउन १४, २०८०

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा रहेको भांगे झरनामा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । केहि वर्ष अघि सम्म भांगे झरनाको कतै चर्चा थिएन...

भांगे झरनामा आन्तरिक पर्यटकको घुइँचो

शुक्रबार, जेष्ठ १९, २०८०

कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेहरुको भीडले दुर्घटनाको जोखिम बढाएको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरुको भीडका कारण दुर्घटनाका घटनाहरु...

कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम बढ्यो (फोटो फिचर)

बुधबार, जेष्ठ १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी...

नयाँदिल्लीमा प्रधानमन्त्री दाहालको यसरी गरियो स्वागत (फोटोफिचर)

मङ्लबार, बैशाख १२, २०८०

लड्न लागेका वस्तुलाई केही समय अड्याउन टेको लगाइन्छ । त्यसले केही दिन त धान्ला । लामो समय धान्दैन । तर, काठमाडौं उपत्यकाको अधिकांश पुराना...

टेकोमा अड्याइएको काठमाडौं (फोटो फिचर)

शनिबार, बैशाख ९, २०८०

मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरु कहाँ बस्थे होलान् ? बस्ने ठाउँ कस्ता...

घरका कथा (फोटो फिचर)

शनिबार, बैशाख २, २०८०

आदिकवि भानुभक्त आचार्यले ‘आलकापुरी कान्तिपुरी नगरी’ कविता त्यसै लेखेका थिएनन् । उनले कान्तिपुर अर्थात अहिलेको काठमाडौंप्रति मोहित भएरै त्यो कविता लेखेका थिए । हो,...

ढकमक्क अलकापुरी नगरी (फोटो फिचर)

शनिबार, चैत्र २५, २०७९

काठमाडौं । नेवाः संस्कृति काठमाडौं उपत्यकाको मौलिक संस्कृति हो । काठमाडौं उपत्यका र वरपरका जिल्लाका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन् । बागमती नदी वरपर...

जीवित छ नेवारी संस्कृति (फोटोफिचर)

शनिबार, चैत्र ११, २०७९

काठमाडौं । पशुपतिनाथको मन्दिर, नाम सुन्ने बित्तिकै उपासना र आराधना गर्न मन लाग्छ । त्यसैले त पशुपतिनाथ मन्दिर दर्शनका लागि हरेक दिन स्वदेशी मात्र...

पशुपतिमा एक दिन (फोटो फिचर)

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ