आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सोमवार, भदौ १७, २०८१

काठमाडौं । अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छि विकास...

अर्थ मन्त्रालयद्वारा शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति

सोमवार, भदौ १७, २०८१

काठमाडौं । कत्था उत्पादकहरुको छाता संगठन नेपाल कत्था उत्पादक संघको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले संघको अध्यक्षमा शिव प्रसाद घिमिरेलाई निर्विरोध निर्वाचित...

कत्था उत्पादक संघको अध्यक्षमा घिमिरे निर्वाचित

सोमवार, भदौ १७, २०८१

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका छन् । सरकार गठनपछि अर्थतन्त्रका बाह्य सुचक सकारात्मक रहेको र आन्तरिक...

अर्थतन्त्रका सूचक सकारात्मक, सरकार थप हस्तक्षेप गर्न तयार : अर्थमन्त्री पौडेल

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं । नेपालमा वैदेशिक लगानीको एकतिहाइभन्दा बढी हिस्सा भारतको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०...

नेपालमा ५८ देशको करिब ३ खर्ब वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

शुक्रबार, भदौ १४, २०८१

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर...

ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धि मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

शुक्रबार, भदौ १४, २०८१

काठमाडौं । नेपालको सार्वजनिक ऋण पौने २५ खर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनले आन्तरिक र बाह्य गरी नेपालले तिर्नुपर्ने ऋण...

पौने २५ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, एकै महिनामा थपियो ४१ अर्ब नयाँ

शुक्रबार, भदौ १४, २०८१

काठमाडाैं । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेअनुसार आज सुनको मूल्य तोलामै ४ सय रुपैयाँले घटेको हो । आज...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

बुधबार, भदौ १२, २०८१

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालबाट १६ करोड रुपैयाँ भन्दा धेरै रकमको अलैंची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको २०८१/८२...

साउनमा मात्रै नेपालबाट १६ करोडको अलैंची निर्यात

बुधबार, भदौ १२, २०८१

काठमाडौं । अर्थ मन्त्रालय र बेलायत सरकारबीच वित्तीय सहयोगसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज ‘नेपालमा उत्थानशीलता, अनुकूलन र...

नेपाललाई बेलायतले १३ अर्ब ७० करोड ७० लाख वित्तीय अनुदान दिने

बुधबार, भदौ १२, २०८१

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई एक पटकका लागि कर्जाको पुनरतालिकीकरण वा पुन संरचना गर्न सक्ने...

लघुवित्तका ऋणीलाई कर्जा पुनरतालिकीकरणको सुविधा

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ