आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एसिया कप खेलेर फर्कियो महिला टोली


  • माउन्टेन खबर
  • बिहिबार, साउन १०, २०८१
  • 55
    SHARES

काठमाडौं । श्रीलंकामा आयोजित महिला एसिया कप क्रिकेट खेलेर नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ ।

प्रतियोगितामा समूह चरणबाटै बाहिरिएपछि नेपाल स्वदेश फर्किएको हो ।

प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेपालले युएईलाई पराजित गरेको थियो । नेपालले युएईलाई ६ विकेटले हराएको थियो ।
पछि नेपाल पाकिस्तानसँग ९ विकेटले र भारतसँग ८२ रनले पराजित भयो ।

नेपाल रहेको समूह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेका छन् । यता, समूह बी बाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }