आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपसभामुखविरुद्ध राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी


  • माउन्टेन खबर
  • बुधबार, साउन ९, २०८१
  • 48
    SHARES

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरविरुद्ध प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

भक्तपुरको बालकोटका अर्जुन बास्कोटाले उपसभामुखलाई हटाउन माग गर्दै उजुरी दिएका हुन् । “उपरोक्त सम्बन्धमा माननीय उप–सभामुख इन्दिरा रानाले ई.सं.२६/०२/२०२३ मा संसद् सचिवालय र आफ्नो पदको दूरुपयोग गरी अमेरिकी  राजदूतावासमा पदीय मर्यादाविपरीत गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको हुँदा सो पत्र समेत संलग्न गरी उप–सभामुखलाई पद दुरुपयोग गरेको अभियोगमा हटाउन निवेदन चढाएको छु,” निवदेनमा भनिएको छ ।

‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७औँ सत्रमा भाग लिन जानका लागि उपसभामुख रानाले पाँचजनाको लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्रले तरंग सिर्जना गरेको छ । २६ फेब्रुअरी २०२३ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्र्तीमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि बढाउन आग्रह गर्दै पत्र लेखिकी थिइन्

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }