आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सूचना प्रविधिमा गडबड, विश्वभर हवाई, बैंक र मिडियामाथि असर


  • माउन्टेन खबर
  • शुक्रबार, साउन ४, २०८१
  • 55
    SHARES

एजेन्सी ।   सूचना प्रविधिमा देखिएको गडबडीका कारण विश्वभर हवाई, बैंक र मिडिया उद्योगमा समस्या उत्पन्न भएको छ ।

बिबिसीका अनुसार, युरोप, अमेरिका र अस्ट्रेलियाको हवई यातायात अबरूद्ध भएको छ । हवाईजहाजहरू ग्राउन्डेड भएपछि ठूलो संख्यामा हवाई यात्रु अलपत्र परेका छन् । अमेरिकाका युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले पनि विमानहरू ग्राउन्डेड गर्न थालेका छन् । बेलायतमा रेलसेवा पनि अबरूद्ध भएको छ ।

लन्डन स्टक एक्सचेन्जमा पनि समस्या उत्पन्न भएको छ । आइटीमा देखिएको यस समस्याका बारेमा माइक्रोसफ्टले प्रारम्भिक प्रतिकृया दिँदै यसलाई सुल्झाउन प्रयत्नशील रहेको जनाएको छ । यद्यपि यसको कारण भने पत्ता लागिसकेको छैन ।

फोटो- बिविसीबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }