आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले क्यारेबियन लिग खेल्ने


  • माउन्टेन खबर
  • आइतवार, असार ३०, २०८१
  • 70
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेबियन क्रिकेट लिग खेल्ने भएका छन् ।

क्यारेबियन फ्रेन्चाइज लिग अगस्ट १८ देखि २५ सम्म केम्यान आइल्यान्डमा हुने छ । यो प्रतियोगिता टी-१० फर्म्याटमा हुने छ ।

रोहित मियामी लायन्समा आबद्द भएका हुन् । यो टोलीमा ड्वेन ब्राभो आइकन खेलाडीका रुपमा रहनेछन् । त्यस्तै, दीपेन्द्रलाई ग्रान्ड केम्यान स्टिङरेजले नियुक्त गरेको छ ।

प्रतियोगितामा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }