आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रचण्डको ‘यो मायाले के गर्यो गर्याे’ सार्वजनिक


  • माउन्टेन खबर
  • शनिबार, असार २९, २०८१
  • 178
    SHARES

काठमाडौँ । ‘यो मायाले के गर्यो गर्यो’ गीत सार्वजनिक भएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।

गायक प्रचण्डबाबु राईको स्वर रहेको गीतमा शब्द/संगीत वसन्त सापकोटाको रहेको छ । त्यस्तै गीतको भिडियोमा स्मारिका ढकाल, प्रेम राई र नमराज नेपालको अभिनय रहेको छ ।

कार्यक्रममा बोल्दै गायक यम बरालले गीत राम्रो रहेको र दर्शकहरुले धेरै रुचाउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै संगीतकार वसन्त सापकोटाले गीत धेरै पहिला रचना गरेको भएपनि अहिले मात्रै सार्वजनिक गरिएको बताउनु भयो ।

यस गीत फिमेल भर्सनमा पनि निकाल्ने तयारी रहेको र स्वर बेनिशा पौडेलेको रहने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }