सोमवार, असार २४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एचआईभी ग्रसित बालबालिकालाई स्वास्थ्यसामाग्री तथा खाद्यान्न वितरण 


  • माउन्टेन खबर
  • बिहिबार, असार २०, २०८१
  • 168
    SHARES
काठमाडौँ । लायन्स क्लब काठमाडौं एकताले एचआईभी ग्रसित बालबालिकालाई स्वास्थ्यसामाग्री तथा खाद्यान्न वितरण गरेको छ ।
उक्त लायन्स क्लबले आज काठमाडौँको किर्तिपुरस्थित सफलता एचआईभी शिक्षा  सदनम रहेका विद्यार्थीलाई उक्त सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा अन्तर्राष्ट्रीय डिस्ट्रिक ३२५ ‘आई’ का गभर्नर बिनोद ढु्गाना तथा प्रथम भाईस डिस्ट्रिक गभर्नर पार्वती खरेल पाण्डे क्लबका अध्यक्ष प्रतिमा रावल प्रथम उपाध्यक्ष सम्झना पन्त र द्धितिय उपाध्यक्ष अमृता त्रिपाठी, सचिव चन्द्रा दाहाल, कोषाध्यक्ष कमला ढकाल, बुढानिलकण्ठ नगरपालिकाका वडा नं ९ का अध्यक्ष सुमित्रा त्रिपाठीको सहभागीता रहेको थियो ।
यसैगरी, उर्मिला ढकाल, राधा दाहाल, जयन्ती चालिसे, लक्ष्मी लम्साल, पुष्पा चापागाईँ र अनिता श्रेष्ठको समेत उपस्थिती रहेको थियो । उक्त अवसरमा २०२४÷२०२५ का गभर्नर बिनोद ढुगांनाले समाजसेवाको क्षेत्रमा लायन्स क्लबले लामो समयदेखि देश तथा विदेशमा काम गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }