आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एसईई नतिजा सार्वजनिक : महर्षि स्कुलका सबै विद्यार्थी उत्कृष्ट नतिजासहित उर्तिण 


  • माउन्टेन खबर
  • बिहिबार, असार १३, २०८१
  • 863
    SHARES
काठमाडौँ । काठमाडौँको सामाखुशीमा सञ्चालित महर्षि स्कुलका विद्यार्थी (एसईई) परिक्षामा उत्कृष्ट नतिजासहित उर्तिण भएका छन् ।
माध्यामिक शिक्षा परिक्षा (एसईई)को आज प्रकाशित नतिजामा महर्षि स्कुलका सबै विद्यार्थी उत्कृष्ट नतिजाका साथ उर्तिण भएका स्कुलका प्राचार्य निर्मल पौडेलले जानकारी दिनुभयो  ।
शतप्रतिशत रिजल्ट दिएको उक्त स्कुलमा अध्ययनरत ३१ विद्यार्थीमध्ये १५ विद्यार्थीले ‘ए प्लस’ र बाँकी सबैले ‘ए’ ग्रेड प्राप्त गरेका हुन् । उत्कृष्ट शैक्षिक वातावरण प्रदान गरेका कारण महर्षिले उत्कृष्ट नतिजा हाँसिल गरेको प्राचार्य पौडेलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }