आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मधेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २२, २०८१
  • 100
    SHARES

जनकपुर — विश्वासको मत लिनुभन्दा एक दिनअघि नेकपा (एकीकृत समाजवादी)ले जनता समाजवादी नेतृत्वको सरकारबाट बाहिरिएको छ ।

मुख्यमन्त्री बाहिर रहेकाले उनलाई राजीनामा बुझाउन जनकपुरस्थित सरकारी निवासमा पुगेका नेकपा (एस)का दुईजना मन्त्री कुरेर बसेका छन् । एमाले–माओवादी मधेश सरकारबाट बाहिरिए पनि नेकपा (एस) भने सरकारमै थियो । काठमाडौं पुगेका नेकपा (एस)का दुई मन्त्री गोविन्द न्यौपाने र बेंची लुङेली भने अहिले जनकपुर फर्किएर राजीनामा बुझाउन मुख्यमन्त्री निवास पुगेका छन् ।

मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने तयारीमा छन् । तर, नेकपा (एस) पनि उनको साथ छोडेपछि विश्वासको मत पाउने सम्भावना न्यून छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }