आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रविका दाइ हरिशरणको आक्रोश- के को मिसन ८४ ? अहिले काम गर !


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १५, २०८०
  • 108
    SHARES

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले अहिलेदेखि नै मिसन ०८४ भनेकाे भन्दै आक्रोश व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले  ‘मिसन ०८४’ भन्दै अभियान अघि बढाउन लाग्दा सभापतिका दाजु हरिशरण त्यसको विरोध जनाएका हुन्।

उनले मिसन ८४ को नारा लगाउन छोडेर अहिले नै काम गरेर देखाउन सामाजिक सञ्जालमार्फत् चुनौति दिएका छन्। रास्वपाको केन्द्रीय सदस्य बन्न नपाउँदा उनले यस्तो आक्रोश पोखेको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }