काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद ईन्जिनियर माेहन आचार्य राहत सामाग्री सहित जाजरकोट तर्फ प्रस्थान गर्नु भएको छ।
केन्द्रीय सदस्य एवं संघीय सांसद ईन्जिनियर माेहन आचार्य नेतृत्वको टोलीले भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा राहत सामाग्री वितरण गर्नुका साथै घरटहरा निर्माण गर्न स्थानियलाई सधाउने छ।