आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

खसेको १४७ मत नभेटिएपछि दोलखा (ख) मा गणना स्थगित


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १६, २०७९
  • 202
    SHARES

दोलखा । दोलखाको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा मतगणना स्थगित भएको छ। मतपेटिकामा खसेकोमध्ये एक सय ४७ मत नभेटिएपछि गणना स्थगित गरिएको हो।

अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसिरहेको छ। उक्त छलफलपछि सर्वदलीय बैठक बोलाउने तयारी भएको बताइएको छ।

यसअघि ४ मंसिरमा सम्पन्न निर्वाचनमा सत्तागठबन्धनका कार्यकर्ताले बुथ क्याप्चर गरेको आरोप लगाउँदै एमालेले उजुरी गरेको थियो। निर्वाचन आयोगले आवश्यक अध्ययन गरी १० मतदान केन्द्रमा पुनः मतदान गराउन गरेको निर्णयअनुसार बिहीबार पुनः मतदान भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }