सोमवार, भदौ २४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आज साउन १५, खिर खाने दिन


  • माउन्टेन खबर
  • आइतवार, साउन १५, २०७९
  • 167
    SHARES

१५ साउन, काठमाडौं । आज साउन १५ । नेपाली लो परम्पराअनुसार खिर खाने दिन । आजको दिन घरघरमा खिर र मिष्ठान्न परिकार खाएर साउन १५ मनाउने परम्परा छ ।

वर्षमा कहिले दहि–चिउरा, कहिले क्वाँटी, जौको सातु खाएजस्तै साउन १५ को दिनमा खिर खाएर मनाउने प्रचलन छ । साथै नेपाल कृषिप्रधान देश भएकोले पनि धानबाली रोपिसकेको समयको उपलक्ष्यमा खिर खाएर साउन १५ मनाउने गरिन्छ । साउन महिना वर्षात समय भएको कारण पनि दुधबाट बनेको पोषिलो परिकार खिर खाएर आज साउन १५ मनाउने
गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }