शनिबार, भदौ २२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सत्तारुढ गठबन्धनको बैठक बस्दै


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २५, २०७८
  • 346
    SHARES

२५ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धनको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो बोलाइएको बैठक बोलाईएको छ ।

बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले गरेका कामका बारेमा जानकारी गराउनुका साथै बिभिन्न जिल्लामा भएका गठबन्धन सयन्त्रले गरेका कामका बारेमा पनि समिक्षा हुने जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }