शनिबार, भदौ २२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कानुनमन्त्री बन्दीद्वारा पद तथा गोपनियताको सपथ ग्रहण


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २४, २०७८
  • 327
    SHARES

२४ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त हुनुभएको अधिवक्ता गोविन्द बन्दीले शपथ ग्रहण गर्नुभएको छ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थ व्यक्तिको उपस्थित रहेको थियो।

आज मात्रै प्रधानमन्त्री देउवाले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गर्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }