आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तत्काल उम्मेदवारको टुंगो नलगाउन कांग्रेसको सर्कुलर


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २२, २०७८
  • 389
    SHARES

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सबै तहका समितिहरूलाई निर्देशन दिएको छ ।

स्थानीय निर्वाचनमा गठबन्धन गरेर अघि जाने निर्णय भए पनि कतिपय ठाउँमा कांग्रेसको उम्मेदवार घोषणा गरेपछि कांग्रेसले तत्काल उम्मेदवार नतोक्न निर्देशन दिएको हो ।

उम्मेदवारबारे निर्णय गर्ने काम तत्काल नगर्न मातहतका समितिहरुलाई निर्देशन गरिएको कांग्रेसको कार्यालय सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै केन्द्रबाट तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ । तर यता कतिपय वडा र पालिकामा सम्बन्धित कमिटीहरुले उम्मेदवार नै घोषणा गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }