आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्थानिय तह निर्वाचन

काँग्रेसको घोषणापत्र तयारी समितिले पायो पूर्णता

महामन्त्री थापाको संयोजकत्वमा २७ सदस्यीय ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ गठन


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २२, २०७८
  • 415
    SHARES

काठमाडौं , २२ चैत। नेपाली कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा २७ सदस्यीय ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ गठन गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ गतेको बैठकको निर्णय अनुसार सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको संयोजकत्वमा २७ जना सदस्य मनोनित गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिनुभयाे ।समितिमा सभापति पत्नी डा .आरजु राणा देउवा, मधु आचार्य, प्रा.डा. गोविन्दराज पोखरेल ,काठमाडौ महानगरपालिकाका उप प्रमुख हरिप्रभा खड्गी लगायतका सदस्य छन् ।

स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति
१. सदस्य — डा. आरजु राणा देउवा
२. सदस्य — श्री मधु आचार्य
३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — श्री नृपबहादुर वड
५. सदस्य — श्री कान्तिका सैजुवाल
६. सदस्य — श्री गुरुराज घिमिरे
७. सदस्य — श्री किरण गिरी
८. सदस्य — श्री हरिप्रभा खड्गी
९. सदस्य — श्री भीम ढुंगाना
१०. सदस्य — श्री दिलिपप्रताप खाँण
११. सदस्य — श्री वंशलाल तामाङ
१२. सदस्य — श्री विजय शंकर यादव
१३. सदस्य — श्री उमा थापा मगर
१४. सदस्य — श्री भुपेन्द्र राई
१५. सदस्य — श्री ममता महतो
१६. सदस्य — श्री डा. जुगल भुर्तेल
१७. सदस्य — श्री गेजा शर्मा वाग्ले
१८. सदस्य — श्री जगदीश भट्टराई
१९. सदस्य — श्री प्रताप पौडेल
२०. सदस्य — श्री शंकर तिवारी
२१. सदस्य — श्री पुरुषोत्तम नेपाल
२२. सदस्य — डा. इन्द्रा अधिकारी
२३. सदस्य — डा. अभिमन्यु सिंह
२४. सदस्य — डा. वुद्धिमान श्रेष्ठ
२५. सदस्य — श्री मनिष झा
२६. सदस्य — श्री जिमी लामा
२७. सदस्य — श्री शिलशिला आचार्य

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }