आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

परिवर्तन र समृद्धिका लागि जुट्न बुद्धिजीवीहरूलाई एमाले अध्यक्ष ओलीको आग्रह


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २०, २०७८
  • 287
    SHARES

काठमाडौं ,२० चैत। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा उहाँले परिवर्तन र समृद्धिका लागि जुट्न बुद्धिजीवीहरूलाई आग्रह गर्नुभयो ।

परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, बुद्धिजीवी परिषद्का इन्चार्ज मनोजजंग थापालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }