आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दीपक समीरको पहिलो गीत अलि अलि ’ सार्बजनिक (भिडियो)


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २७, २०७७
  • 1.0K
    SHARES

काठमाण्डौ, २७ माघ । नेपाल टेलिभिजनका कार्यकारि निर्माता दीपक समीरको पहिलो गीत सार्बजनिक भएको छ ।

नेपाली रेडियो पत्रकारीताबाट आफ्नो करियर सुरु गरेका दीपकको ‘अलि अलि ’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो ।
डि.पि खनालको रचना रहेको गीतमा शंखर थापा “स्माइल” को संगीतमा रहेको छ भने दीपक समीरकै स्वर रहेको छ ।

उनी संगीतको बिद्यार्थी समेत हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }