आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

संगीतकार राजु सिंह ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित


  • माउन्टेन खबर
  • सोमवार, माघ २६, २०७७
  • 2.2K
    SHARES

२६ माघ, काठमाडौं । विशिष्ट संगीतकार राजु सिंह ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । ‘नाट्यश्वर म्युजिक अवार्ड २०७७’मा उहाँलाई सो सम्मान प्रदान गरिएको हो ।

आइतबार नुवाकोटामा आयोजित अवार्ड समारोहमा सिंहलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आयोजकका तर्फबाट नगद ११ हजारसहित सम्मान गर्नुभएको हो।

‘नाट्यश्वर सबै कलाकारको शान, कलाकारिताको जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजित अवार्डमा गीत संगीत क्षेत्रका श्रष्ठा तथा सृजनलाई विभिन्न ४८ विधामा अवार्ड प्रदान गरिएको थियो ।

किरण अधिकारीका संयोजक रहेको अवार्डमा कला तथा रंग पत्रकारितामार्फत कला, संस्कृति तथा संरक्षणमा कलम चलाएको ५ पत्रकार समेत सम्मानित भए । सम्मानित हुनेमा देवचन्द्र भट्ट, दिपज्योति थापा, निमेष गौतम, बाबुराम सिग्देल र राममणि ढकाल रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }