आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

माल्दिभ्सको समुद्री किनारमा बलिउड अभिनेत्री आलिया भट्टको हट फोटो सुट


  • माउन्टेन खबर
  • आइतवार, माघ २५, २०७७
  • 873
    SHARES

काठमाडौं ,२५ माघ। बलिउड अभिनेत्री आलिया भट्ट यतिबेला व्यस्त शुटिङबाट समय निकालेर माल्दिभ्स पुगेकी छिन् । उनी आफ्नो केटी ग्रुपसँग समय बिताउन माल्दिभ्स पुगेकी हुन् । उनको साथमा रहेको नजिकको मित्रहरु आकंशा रंजन कपूर र अनुष्का रंजन कपूरसँग रमाइरहेकी देख्न सकिन्छ ।

 

चिसो मौसममा उनले माल्दिभ्सको तातोलाई आफ्नो गन्तव्य बनाएकी छन् । इन्स्टाग्राममा उनको फोटोशुटसँगै उनको साथिहरुको पनि रोमाञ्चक तस्वीरहरू साझेदारी गरेकी छिन् । समुद्री किनारको  क्रिस्टल निलो पानीमा आलियाले फोटोहरू लिएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }