आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ओस्कर विजेता क्रिस्टोफरको निधन


  • माउन्टेन खबर
  • शनिबार, माघ २४, २०७७
  • 738
    SHARES

काठमाडौं, २४ माघ । ओस्कर विजेता क्रिस्टोफर प्लमरको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । अभिनेता म्यानेजर लो पिटले अभिनेता क्रिस्टोफर प्लमरको निधन भएको पुष्टि गर्नुभएको हो ।

प्लमरले आफ्नो उमेरको ५० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा बिताउनु भएको थियो । उहाँ एक अस्कर अवार्ड र दुई पटक टोनी अवार्ड र एमी अवार्डबाट सम्मानित हुनुभएको थियो ।

उहाँको चलचित्र द साउन्ड अफ म्यूजिक निकै चर्चित छ । विश्वमा नै वेस्ट म्युजिकल फिल्म मानिएको यस चलचित्रमा उहाँले क्याप्टेन वन ट्र्यापको भूमिका निभाउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }