आइतवार, भदौ २३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बलिउड अभिनेता अक्षय कुमार बच्चन पाण्डे फिल्मलाई लिएर चर्चामा


  • माउन्टेन खबर
  • आइतवार, माघ १८, २०७७
  • 459
    SHARES

काठमाडौं ,१८ माघ। बलिउड अभिनेता अक्षय कुमार आजकाल बच्चन पाण्डे फिल्मलाई लिएर चर्चामा आएका छन् । लक्ष्मी फिल्म पश्चात अब बच्चन पाण्डेमा देखिदै छन् । यो फिल्ममा अक्षय कुमारको अपोजिटमा अभिनेत्री कृती स्यानन लिड रोलमा देखिने छिन् ।

यस फिल्ममा अरशद वारसी, ज्याकलिन फर्नाडिसको साथमा पंकज त्रिपाठी पनि मुख्य भुमिकामा रहेका छन् । फिल्म बच्चन पाण्डे फरहद सामजीको डइरेक्सनमा बन्दै छ । पंकज त्रिपाठी र अक्षय कुमार एक फिल्ममा काम गरेको यो पहिलो पटक रहेको छ ।

कोरोना भाइरसको कारण सुटिङमा ढिलाइ भएको हुनाले यो फिल्म रिलिज हुन अझै केही समय लाग्ने बताइएको छ । फिल्म मेकरको टिमले हालसम्म रिलिज समय बताइएको छैन । यो वर्ष २०२१ र २०२२ मा अक्षय कुमार ‘बेल बाँटम’, ‘बच्चन पाण्डे’, ‘हेरा फेरी- ३’ र ‘अतरंगी रे’, ‘पृथ्वीराज’ जस्ता फिल्ममा देखिने छन् ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }